१४ बैशाख २०८१, शुक्रबार

Tag: धानको महत्व

धानको महत्व र गरिमा जोडिएको छ संस्कृतिसँग

काठमाडौँ । असारको पन्ध्र अर्थात् धान दिवस नेपालमा बुधबार औपचारिक रुपमा १९औँ धान दिवस मनाइदै छ । विश्वमा झन्डै चार अर्ब जनताको प्रमुख खाद्यान्न बाली चामल हो । धान उत्पादन गर्नेमध्येमा नेपाल १७औँ स्थानमा पर्छ । विश्वका ६४ देशमा धान