२२ बैशाख २०८१, शनिबार

Tag: धर्मराज गिरी

लामा र गिरी क्यान सदस्यमा सिफारिस

काठमाडौँ, १७ असार । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले छुम्बी लामा र धर्मराज गिरीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)को कार्यसमिति सदस्यका लागि सिफारिस गरेको छ । परिषद्बाट क्यानमा दुई सदस्य मनोनयन गर्ने प्रावधानअनुरुप लामा र गिरीलाई राखेपले सिफारिस गरेको हो । लामा