२१ बैशाख २०८१, शुक्रबार

Tag: धर्मगुरु

कोरोनाविरुद्धको अग्रमोर्चामा ‘धर्मगुरु’

बाँके, २९ वैशाख । धार्मिक, सामाजिक र जातीय सद्भाव भड्किन नदिन धर्मगुुरुहरु नेपालगञ्जमा अग्रमोर्चामा देखिएका छन् । आफूहरुको पहिलो प्राथमिकता धार्मिक, जातीय एवं सामाजिक सद्भाव जोगाउने रहेको मुसलमान धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी बताउनुहुन्छ । ‘धार्मिक द्वन्द्वका धेरै घटना अन्तरधार्मिक