२२ बैशाख २०८१, शनिबार

Tag: धरौटीमा छाड्ने

सर्वोच्चद्वारा सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर, विदेश जान पनि अनुमति

काठमाडौँ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्नुका साथै क्रिकेट खेल्न विदेश जान पनि अनुमति दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज क्रिकेटर लामिछाने राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी भएको हुनाले