२० बैशाख २०८१, बिहिबार

Tag: धरासायी

आफैभित्र तिक्तता भएका कारण काङ्ग्रेस धरासायी

१ वैशाख, बनेपा । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेस आफैभित्र तिक्तता रहेका कारण पार्टी धरासायी भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपामा आज नेपाली काङ्ग्रेस बनेपा नगर समितिले आयोजना गरेको ‘नयाँ वर्ष २०७६ सालको शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन