१४ बैशाख २०८१, शुक्रबार

Tag: धरान-चतरा-सिन्धुली-हेटौँडा सडक

मदन भण्डारी राजमार्ग : धरान-चतरा-सिन्धुली-हेटौँडा सडक अन्तिम चरणमा

बागमती । सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत (धरान-चतरा-सिन्धुली-हेटौँडा) सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राजमार्गको पश्चिम खण्डको काम तीव्र रुपमा भइरहेको तथा हालसम्म ९६ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत मदन भण्डारी राजमार्ग