२१ बैशाख २०८१, शुक्रबार

Tag: धनुषा सभापति

कांग्रेस धनुषा सभापतिमा संस्थापन इतरका पजियार निर्वाचित

धनुषा । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी संस्थापन इतर कोइराला पक्षका उनी निर्वाचित भएका हुन् । शुक्रबार राति आएको मतपरिणामअनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित भएका हुन् ।