१५ बैशाख २०८१, शनिबार

Tag: धनुषा

धनुषाका पाँच स्थानीय तहले ल्याउन सकेनन् नीति तथा कार्यक्रम

धनुषा । धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । जिल्लाका १८ मध्ये पाँच स्थानीय तहले निर्धारित समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको हो । असार १० गतेभित्र नगर तथा गाउँसभामार्फत