१० जेष्ठ २०८१, बिहिबार

Tag: धनबहादुर बोहरा

मिनी ट्रक भेरी नदीमा खस्यो

काठमाडौं । मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ट्रक भेरी नदीमा खस्दा २२ वर्षीया धनबहादुर बोहराको मृत्यु भएको हो । साथै एक जना बेपत्ताको खोजीकार्य स्थानीय तथा प्रहरीले गरिएको रहेको छ । घाइते अन्य व्यक्तिलाई