२२ बैशाख २०८१, शनिबार

Tag: द्विपक्षीय भेटवार्ता

कतारका राजा र प्रधानमन्त्री प्रचण्डवीच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज काठमाडौँको होटल सोल्टीमा भेटवार्ता भएको छ । कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र