१४ बैशाख २०८१, शुक्रबार

Tag: द्यो स्वगं पूजा

बिस्का जात्राको आठौँ दिन आज द्यो स्वगं पूजा मनाइयो

भादगाउँ । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) धुमधामका साथ मनाइएको छ । आज बिहानैदेखि परम्परागत बाजागाजा धिमेबाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।