२१ बैशाख २०८१, शुक्रबार

Tag: दोहोरो राहदानी दुरुपयोग

‘रवि लामिछानेले दोहोरो राहदानी दुरुपयोग गरेको भेटिएन’

काठमाडौं । अध्यागमन विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो राहदानी दुरुपयोग गरेको नभेटिएको बताएको छ । विभागले सरकारी वकिलको कार्यालयलाई जवाफ दिंदै लामिछानेले पछिल्लोपटक लिएको राहदानी प्रयोग गरेर विदेश नगएको भेटिएको स्पष्ठ पारेको हो । लामिछानेसँग दोहोरो राहदानी