४ जेष्ठ २०८१, शुक्रबार

Tag: दोस्रो तहका नेता

एमाले विवाद मिलाउन दोस्रो तहका नेताको निर्णायक वार्ता होटल समिटमा जारी

काठमाडौ । राजनीतिक रुपमा विभाजनको संघारमा पुगेको सत्तारुढ दल नेकपा एमालेको आन्तरिक विवाद मिलाउन दोस्रो तहका दुवै समूहका नेताको निर्णायक वार्ता ललितपुरको कुपण्डोलस्थित होटल समिटमा जारी रहेको छ । दिउँसो १ बजेदेखि नेकपा एमालेको एकताका लागि निरन्तर वार्तामा रहेका दोस्रो