१० जेष्ठ २०८१, बिहिबार

Tag: दोस्रो खेल

नेपालले आज वेस्टइन्डिज ‘ए’ सँग दोस्रो खेल खेल्दै

काठमाडौँ । टी-२० शृंखलाअन्तर्गत नेपालले आज वेस्टइन्डिज ‘ए’ सँग दोस्रो खेल खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल १२:१५ बजेबाट सुरु हुनेछ । पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले हिजो वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको थियो