२३ बैशाख २०८१, आइतबार

Tag: दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड

नेप्सेद्वारा हिमाल दोलखाको शेयर कारोबारमा रोक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबारमा रोक लगाएको छ । नेप्सेले शेयर धनीलाई उपलब्ध गराउने भनेको हकप्रद शेयरका सम्बन्धमा जानकारी गराउने प्रक्रिया र विधि नमिलेको तथा कारोबार समयमा नै उक्त जानकारी दिएको भन्दै तीन