२१ बैशाख २०८१, शुक्रबार

Tag: दोभासे

कर्णालीमा दोभासेको व्यवस्था गर !

कर्णाली । “हाम्रा कुरा न सरकार बुझ्छ न त सरकारका कुरा हामी बुझ्छौं, यद्यपि यसको समस्या भने हामी अपाङ्गता भएका व्यक्तिले भोगिरहेका छौं”, सुस्तश्रवणयुक्त व्यक्ति नम्रता भारतीले दुखेसो गर्नुभयो । भाषामा अस्पष्टता भएका कारण कर्णालीमा सरकारी तथा गैरसरकारी सेवा लिनबाट