१८ बैशाख २०८१, मंगलबार

Tag: दोभानका आगलागी

ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पूर्वमन्त्रीले गरे यतिठूलो सहयोग

ताप्लेजुङ । पूर्वसूचना तथा सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले ताप्लेजुङको दोभानका आगलागी प्रभावित परिवारलाई सहयोग प्रदान गरेका छन् । आज आगलागी क्षेत्रको निरीक्षणपछि आफ्नो पहलमा सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा सङ्कलित ६ लाख नगद आगलागी प्रभावित परिवारलाई प्रदान गर्नुभएको हो