२१ बैशाख २०८१, शुक्रबार

Tag: दोब्बर मूल्य

चैतेधानले पायो दोब्बर मूल्य, मोरङका किसान उत्साहित

बेलबारी । गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको रु पाँच सय ५० देखि रु छ सयसम्म मूल्य पाएको चैतेधानले यस वर्ष रु एक हजार एक सयदेखि रु एक हजार