२१ बैशाख २०८१, शुक्रबार

Tag: दैलेखमा सलह

सलहको दुई झुण्ड दैलेखमा प्रवेश, किसान चिन्तित

दैलेख, ४ साउन । दैलेखको पश्चिम क्षेत्रबाट पूर्व क्षेत्रतर्फ सलहको दुईवटा झुण्ड प्रवेश गरेको छ । शुक्रबार सुर्खेतमा देखिएको सलह शनिबार दैलेखमा देखिएको हो । दैलेखको पश्चिम क्षेत्र तोरायाँ, जाहारकोटमा बसेको सलहको झुण्डलाई स्थानीयवासीले थाल ठटाएर, आगो बालेर भगाएका छन्