६ जेष्ठ २०८१, आइतबार

Tag: दैनिक कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित दैनिक कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको दैनिक सम्भावित पहिलो कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय