१४ बैशाख २०८१, शुक्रबार

Tag: दैजी छेला

दैजी छेला औद्योगिक क्षेत्र निर्माणले गति लिने भएपछि

कञ्चनपुर । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र निर्माणले गति लिने भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । विसं २०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिए पनि भौतिक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन ।