११ जेष्ठ २०८१, शुक्रबार

Tag: देशव्यापी कफ्र्यु

श्रीलङ्कामा देशव्यापी कफ्र्युको म्याद फेरि थप

कोलम्बो । श्रीलङ्कामा देशव्यापी कफ्र्युको म्याद फेरि थप गरिएको छ । स्वास्थ्य मन्त्री केहेलिया राम्बुक्वेलाले शुक्रबार दिएको जानकारी अनुसार थप गरिएको कफ्र्यु आगामी अक्टोबर १ सम्म लागु हुनेछ । कोरोनाभाइरसको महामारी थप फैलिने खतरा अझै पनि रहेकाले कफ्र्युको म्याद थप्नु