४ जेष्ठ २०८१, शुक्रबार

Tag: देशलाई पदक दिलाउने

नवौँ राष्ट्रिय खेलकुद : जयरानीकोे लक्ष्य अन्तर्राष्ट्रिय खेलमा देशलाई पदक दिलाउने

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार पोखरा रङ्गशालामा एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौड विधामा जयरानी थारुले स्वर्ण पदक जितिन् । नेपाली सेनामा आबद्ध उनले खेलमा निर्धारित दूरी एक मिनेट ०४.१३ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक मात्र आफ्नो