१५ जेष्ठ २०८१, मंगलबार

Tag: देशलाई थाहा पाई पाई

देशलाई थाहा पाई पाई बरबादीतिर नधकेलौँ : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई थाहा पाई पाई बरबादीतिर नधकेल्न देशका सम्पूर्ण राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् । पूर्वराजा शाहले नयाँ वर्ष २०८० सालको पूर्वसन्ध्यामा आज बिहीबार शुभकामना सन्देश जारी गर्दै पछिल्ला तीन दशकमा नागरिकमा चरम विद्रोहभाव देखिएको