१४ बैशाख २०८१, शुक्रबार

Tag: देशभरका शक्तिपीठ

आज महानवमीमा देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ । बडादसैँ अर्थात् नवरात्रको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी आज दसैँघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको