६ जेष्ठ २०८१, आइतबार

Tag: देशभरका विद्यालय

माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने

काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेपछि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म देशभरका शैक्षिक संस्थाहरू बन्द गर्न सिफारिस गरेको हो । आइतबार बसेको सीसीएमसीको