६ जेष्ठ २०८१, आइतबार

Tag: देशभरका बन्द

देशभरका बन्द अस्पताल खोल्न नेपाल चिकित्सक संघ सहमत

काठमाडौँ । नेपाल चिकित्सक संघ देशभरका बन्द अस्पताल खोल्न सहमत भएको छ । नेपाल चिकित्सक संघ पूर्वघोषित आन्दोलन फिर्ता लिन सहमत भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आइतबार बिहान भएको वार्तामा जारी आन्दोलन फिर्ता लिएर अस्पताल खोल्ने बारेमा