२३ बैशाख २०८१, आइतबार

Tag: देशभरका अदालत

जेठ २ गतेसम्म सर्वोच्चसहित देशभरका अदालत बन्द रहने

काठमाडौँ । स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ । सर्वोच्च अदालतका सह-प्रवक्ता देवेन्द्र ढकालले आज जारी गरेको सूचनामा यही वैशाख ३० गतेदेखि आगामी जेठ २ गतेसम्म स्थानीय