२० बैशाख २०८१, बिहिबार

Tag: देशको चिन्ता

सबैलाई आ-आफ्नै चिन्ता कसैलाई छैन देशको चिन्ता

हिजो भुकम्प र नाकाबन्दीको आज कोरोना । हिजो समाजवादको चिन्ता आज साम्यवादको चिन्ता । सरकारलाई कुर्सी बचाउने चिन्ता । नेतालाई कुर्सी हत्याउने चिन्ता । बामदेबलाई प्रधानमन्त्री नहुने होकी भन्ने चिन्ता । माकुनेलाई अध्यक्ष हुन्न कि भन्ने चिन्ता । प्रचण्डलाई लडाकुको