२२ बैशाख २०८१, शनिबार

Tag: देशका विभिन्न

देशका विभिन्न चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको सम्भावना छ ।