२२ बैशाख २०८१, शनिबार

Tag: देशका अधिकांश स्थान

सक्रिय मनसुनले देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा