२१ बैशाख २०८१, शुक्रबार

Tag: देवता

देवता र परमेश्वरीको आदेशपछि अस्पताल

जाजरकोट, २० फागुन । “दूधको दूध, पानीको पानी छुट्याइदिनुप¥यो देवता परमेश्वरी, हामी तिम्रो भर, शरणमा परेका छौँ, हामी पाठी खाने भए पाठी, चल्लो खाने भए चल्लो दिन तयार छौँ”, बारेकोट–८ लैखमका धनबहादुर खत्रीको घरमा दैनिक बिहान र साँझपख सुनिने भाषा