२५ बैशाख २०८१, मंगलबार

Tag: देगु तलेजु मन्दिर

देगु तलेजु मन्दिरको जीर्णाेद्घार र पुनःनिर्माण गरिने

ललितपुर । पाटन दरबार परिसरमा रहेको देगु तलेजु मन्दिर केही भाग जीर्णाेद्घार त केही भाग पुनःनिर्माण गरिने भएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी गोरखा महाभूकम्प र पटकपटक आएको परकम्पनका कारण सो मन्दिर जीर्ण भएकाले प्राचीन सम्पदा नमासिने