१० जेष्ठ २०८१, बिहिबार

Tag: देउवा समूह

काँग्रेसमा देउवा समूहबाट दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सुरु भएको निर्वाचन प्रक्रियामा केन्द्रीय सदस्यमा दुई जना निर्विरोध निर्वाचित भएका छन् । विजयको पहिलो खाता खोल्दै प्रदेश नं २ बाट केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुङ्गाना निर्विरोध निर्वाचित भएका हुन् । प्रदेशमा