२४ बैशाख २०८१, सोमबार

Tag: देउवा निर्वाचित

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा निर्वाचित

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उनले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित भएका हुन् । मतदानमा कुल