१४ बैशाख २०८१, शुक्रबार

Tag: देउवालाई सकस

मन्त्रिपरिषद्लाई पूर्णता दिन देउवालाई सकस : मालदार मन्त्रालयमा माधवको दावीमा उपेन्द्रको आपत्ति

काठमाडौँ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न बालुवाटारमा आज सत्ता गठबन्धनको बसेको बैठक पनि निष्कर्षविहीन भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनका दलहरुवीच चरम विवाद उत्पन्न भएको छ ।