५ जेष्ठ २०८१, शनिबार

Tag: देउवामाथि दबाब

शेखर समूहले देउवामाथि दबाब बढाउन आज खबरदारीसभा गर्दै

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापनइतर डा. शेखर कोइराला समूहले संस्थापन समूह शेरबहादुर देउवामाथि दबाब बढाउन आज खबरदारीसभा गर्दै छ । कांग्रेसमा टिकट वितरणमा देउवा समूहले एकलौटी गर्ने प्रयास गरिरहेको भन्दै शेखर समूहले दबाब बढाउन काठमाडौँको थापागाउँस्थित बानेश्वर