४ जेष्ठ २०८१, शुक्रबार

Tag: देउवाको संकेत

देउवाको संकेत : कांग्रेसले फेरि सरकारको नेतृत्व गर्नसक्छ

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले फेरि सरकारको नेतृत्व गर्न सक्ने संकेत गरेका छन् । नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै सभापति देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने