२१ बैशाख २०८१, शुक्रबार

Tag: दृष्टिविहीन युवा

स्वरोजगार बन्दै दृष्टिविहीन युवा

राँझा, १८ असोज । नेपालगञ्जमा दृष्टिविहीन युवा सामूहिक रूपमा मसला प्रशोधनमा लागेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० आदर्शनगरमा मसला प्रशोधन तथा प्याकिङ गरी उपभोक्ताको घरघरमै पुगेर बिक्री वितरण गर्ने गरिएको समूहका संयोजक ३३ वर्षीय समिप चौधरीले बताउनुभयो ।