१४ बैशाख २०८१, शुक्रबार

Tag: दूध तथा दुग्ध पदार्थ

दूध तथा दुग्ध पदार्थको मूल्य बढाउने तयारी

काठमाडौं । सरकारले प्रशोधित दूध तथा दुग्ध पदार्थको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास संस्थान, दुुग्ध विकास बोर्ड, नेपाल डेरी एशोसिएशन, डेरी उद्योग संघ, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभागको सहकार्यमा दूध तथा सम्पूर्ण