४ जेष्ठ २०८१, शुक्रबार

Tag: दुवै खुट्टा गुमाएका

दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुरलाई विमानस्थलमा स्वागत

काठमाडौँ । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौँ आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समूदायले झाँकीसहित स्वागत गरेका हुन् ।