१९ बैशाख २०८१, बुधबार

Tag: दुर्लभ वन्यजन्तु

रातो हाब्रे तस्करी : सोलुखुम्बुबाट थप २ जना पक्राउ

सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन् । उनीहरुलाई सोलुदूधकुण्ड नगरपालिका-५ बाट एक