१९ बैशाख २०८१, बुधबार

Tag: दुर्तगतिमा अगाडि बढ्छ

मुग्लिन पोखरा सडकको काम दुर्तगतिमा अगाडि बढ्छ : भौतिकमन्त्री ज्वाला

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताएका छन् । मुग्लिन पोखरा सडक विस्तार आयोजनाको आज स्थलगत निरीक्षणपछि दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सडक आयोजनाको काममा ढिलासुस्ती भएकाले यसलाई दु्रत गतिमा