२४ बैशाख २०८१, सोमबार

Tag: दुर्घटनाग्रस्त

सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त, दुई पाइलट र दुई सैनिकसहित चारको मृत्यु

इस्लामाबाद । पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ । उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिक सहित चार जनाको मृत्यु भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सेनाले उक्त हेलिकप्टर प्राविधिक