१९ बैशाख २०८१, बुधबार

Tag: दुबो

‘दुबो र फूलमा मन थाम्न सक्दैनौँ हामी’

काठमाडौँ, १५ फागुन । ‘यसपालीको महाशिवरात्रिमा पशुपतिनाथ परिसरलाई फूल र प्रकाशले सजाउने सोँच आयो । अनि तत्कालै एउटा प्रश्न पनि तेर्सियो– बाँदरबाट कसरी जोगाउने होला ? त्यही पीरमा बसिरहेको थिएँ, फूलले त सजाउने तर शिवरात्रि पछाडि कसरी व्यवस्थापन गर्नुहुन्छ ?