१४ बैशाख २०८१, शुक्रबार

Tag: दुई विधेयक प्रमाणित

सभामुख सापकोटाद्वारा दुई विधेयक प्रमाणित

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले दुई विधेयक प्रमाणित गरेका छन् । उनले ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६’ आज प्रमाणित गरेका हुन् । यही असार ७ गतेको प्रतिनिधिसभा बैठकले उक्त विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट