६ जेष्ठ २०८१, आइतबार

Tag: दुई विद्यार्थीको मृत्यु

वीरगन्जमा मोटरसाइकल दुर्घटना : एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु

वीरगन्ज । वीरगन्जमा आज बिहान मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । वीरगन्जमा मोटरसाइकल दुर्घटना हुँदा वीरगन्जको नेशनल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत २ जना विद्यार्थीको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक दुवैजना वीरगन्जको एमबीबीएस दोस्रो