१८ बैशाख २०८१, मंगलबार

Tag: दुई बैठक सञ्चालन

बागमती प्रदेशसभामा आज दुई बैठक सञ्चालन

मकवानपुर । शुक्रबारदेखि सुरु भएको प्रदेशसभाको दशौँ अधिवेनशनअन्तर्गत आज दुई बैठक सञ्चालन भएका छन् । आज बसेको पहिलो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो । बैठकमा दलगतरूपमा प्रदेशसभा सदस्यहरूले विनियोजन