४ जेष्ठ २०८१, शुक्रबार

Tag: दुइतिहाइ मत

दुइतिहाइ मत प्राप्त गर्दा पनि काम गर्न नसक्ने ओली जस्ता नेताहरु नजन्मिएको भए उचित : अधिवक्ता स्वागत नेपाल

काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक तथा अधिवक्ता स्वागत नेपालले दुइतिहाइ मत प्राप्त गर्दापनि काम गर्न नसक्ने नेताहरु राजनीतिका लागि नजन्मिए पनि हुने बताएका छन् । एभिन्युजको एक कार्यक्रममा सुशील पाण्डेसँग कुरा गर्दै नेपालले दुइतिहाइ मत प्राप्त गर्दापनि काम गर्न