२१ बैशाख २०८१, शुक्रबार

Tag: दीर्घकालीन विकास

दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको छ : राज्यमन्त्री श्रीपाली

अर्घाखाँची । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले देशमा दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएकी छन् । नेपाल पत्रकार महासङ्घ अर्घाखाँची शाखाले सन्धिखर्कमा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले आर्थिक समृद्धि र सुशासनका